कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना

विकल्प न्यूज/बेनी चैत १५ गते ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न ७० लाख रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा गाउँपालिका अध्यक्ष क्या डमबहादुर गर्बुजाको अध्यक्षतामा बसेको वैठकले उक्त रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको हो । विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न … Continue reading कोरोना रोकथामका लागि अन्नपूर्ण गाउँपालिकामा ७० लाखको कोष स्थापना